काठमाडौं, जेठ १५ । नेपाल प्रहरीका ८४ जना डिएसपीहरुको सरुवा तथा ६० जनाको पदस्थापना भएको छ ।
प्रहरी प्रधान कार्यालयलले विहिवार ८४ जना डीएस्पीहरुको सरुवा र ६० जनाको पदस्थापना भएको हो । जसअनुसार महानगरी प्रहरी वृत्त महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दिक्षा बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशालामा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।
त्यसैगरी बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरूवा भएको छ । केहि जिल्ला र इलाका प्रहरी कार्यलय सहित उपत्यकाका केहि वृतका प्रमुखहरुका लागि डिएसपीहरुको दौडधुप चलेको थियो ।
सरुवा भएका डीएसपीको सूची






पदस्थापन भएका डीएसपीको सूची




