Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

१६, जेठ २०७७
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं, जेठ १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठबकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि उनले जानकारी दिए । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०८:३१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology