Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोनाको आशंका गरिएको प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ

कोरोनाको आशंका गरिएको प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ

दैनिकी न्यूज

१९, जेठ २०७७
कोरोनाको आशंका गरिएको प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ
images

ललितपुर । आरडिटी परीक्षणमा पोजेटिभ आएको ललितपुरमा कार्यरत दुई प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

महानगरीय प्रहरी प्रभाग इमाडोलमा कार्यरत दुई जना प्रहरी जवानमा शनिबार आरडिटीबाट परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा दुई प्रहरीको रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

ललितपुर प्रहरीमा आरडिटी परिक्षणबाट रिपोर्ट पोजेटिभ आएसँगै प्रहरीमा खैलाबैला मच्चिएको थियो ।

 

यो पनि पढ्नुहोस

ललितपुरमा कार्यरत दुई प्रहरीमा कोरोनाको आशंका !

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १२:५७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology