Logo

आइतवार, श्रावण २४ गते २०८३

images

थपिए नयाँ २९ जना कोरोना सङ्क्रमित

थपिए नयाँ २९ जना कोरोना सङ्क्रमित

दैनिकी न्यूज

२०, जेठ २०७७
थपिए नयाँ २९ जना कोरोना सङ्क्रमित
images

सुर्खेत । मंगलबार सुर्खेत र सल्यानमा नयाँ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मङ्गलबार बिहानसम्म २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयले मङ्गलबार प्रकाशित गरेको सूचना अनुसार नयाँ २९ जना थप भएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २६२ जना पुगेको छ । सोमबार बेलुकासम्म कर्णालीमा २३३ जना थियो ।

थप भएका २९ जनामध्ये सुर्खेतमा ११ जना र सल्यानमा ९ जना र अछामका ९ जना रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १३:५८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology