Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न प्रधानमन्‍त्री ओलीले बोलाए विज्ञ समूह

लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न प्रधानमन्‍त्री ओलीले बोलाए विज्ञ समूह

दैनिकी न्यूज

२१, जेठ २०७७
लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न प्रधानमन्‍त्री ओलीले बोलाए विज्ञ समूह
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन्। प्रधानमन्त्री ओलीले लकडाउनको नयाँ मोडालिटी र यसले पारेको प्रभावबारे छलफल गर्न २५ जना विज्ञहरूलाई आज दिउँसो ४ बजे बालुवाटार बोलाइएका हुन्।

लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको जनाइएको छ । छलफलमा डा। भगवान् कोइराला, स्वर्णिम वाग्ले, डा. लोचन कार्की लगायतको समूहलाई डाकिएको छ।

पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ। यसअघि नै सरकारले लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ । मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड १९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १४:४२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology