Logo

सोमवार, श्रावण २५ गते २०८३

images

व्यापारी कुट्ने असई र जवान प्रदेश कार्यालय तानिए

व्यापारी कुट्ने असई र जवान प्रदेश कार्यालय तानिए

दैनिकी न्यूज

२३, जेठ २०७७
व्यापारी कुट्ने असई र जवान प्रदेश कार्यालय तानिए
images

काठमाडौं । जनकपुरका दुई जना प्रहरी प्रदेश प्रहरी कार्यालय तानिएका छन् ।

लकडाउन उल्लंघन गर्ने व्यापारी र सर्वसाधरण कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) र जवानलाई प्रदेश प्रहरी कार्यालय तानिएका हुन् ।

प्रदेश प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत असई मेरुलाल गुप्ता र जवान दीपक यादवलाई घटनाबारे छानिबन गर्न प्रदेश प्रहरी कार्याल्य तानिएको बताए ।

घटनाबारे थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - ११:०४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology