Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डिलाइट पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन नदिने

डिलाइट पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन नदिने

दैनिकी न्यूज

२३, जेठ २०७७
डिलाइट पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन नदिने
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ५ मा अवस्थित डिलाई पार्टी भेन्यूलाई होल्डिङ सेन्टर बनाउन नदिन स्थानीयबासीले विरोध जनाएका छन् ।

यहाँका स्थानीयले आज जिल्ला प्रशासन कार्यालय ललितपुर र डिलाइट पार्टी भेन्यू समेत घेराउ गरेका छन् ।

विदेशबाट ल्याइने नेपालीलाई केही दिन राख्न तोकिएको सो भेन्यूमा होल्डिङ सेन्टर बनाउने निर्णय फिर्ताको माग सहित आज स्थानीयवासी मिलेर घेराउ गरेका हुन् ।

सरकारले विदेशमा रहेका नेपालीलाई आजबाट फर्काउन शुरु गरेको छ । विदेशबाट उनीहरुलाई नेपाल ल्याएर केही दिन सेन्टरमा राखी सम्बन्धीत स्थानमा पु¥याउने तयारी अनुसार सरकारले ललितपुरको ३ स्थान तोकेको थियो ।

de 5.jpg

de 4.jpg

de 3.jpg

de 2.jpg

de 1.jpg

यो पनि पढ्नुहोस

डिलाईटलाई होल्डिङ सेन्टर बनाउन नदिन जनप्रतिनिधि सक्रिय, सिडिओ कार्यालयमा विरोध प्रदर्शन

विदेशमा अलपत्र नेपालीलाई राख्न ललितपुरमा ३ ‘होल्डिङ सेन्टर’ तयार

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १७:२४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology