Logo

आइतवार, श्रावण २४ गते २०८३

images

युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँ आइपुग्यो

युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँ आइपुग्यो

दैनिकी न्यूज

२३, जेठ २०७७
युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँ आइपुग्यो
images

काठमाडौँ । युएइबाट १ सय ६८ जना नेपाली काठमाडौं आईपुगेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाज साँझ ५ः३८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका हुन् ।

यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । सो विमानमा एक शव पनि रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १८:२५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology