Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फेरि कोरोना संक्रमित एक पुरुषको मृत्यु, मृत्यू संख्या १४ पुग्यो

फेरि कोरोना संक्रमित एक पुरुषको मृत्यु, मृत्यू संख्या १४ पुग्यो

दैनिकी न्यूज

२६, जेठ २०७७
फेरि कोरोना संक्रमित एक पुरुषको मृत्यु, मृत्यू संख्या १४ पुग्यो
images

स्याङजा । कोरोना संक्रमणका कारण स्याङजा, बालिङका ६० वर्षिय पुरुषको निधन भएको छ। उनको गएराति पोखरा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको हो।
मृतकका छोरी र श्रीमतिलाई मालेपाटनको क्वारिन्टिनमा राखिएको छ। उनलाई केही दिन अघि भारतीय सीमानाबाट उद्धार गरेर ल्याइएको थियो। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

corona_death.jpg

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०८:३०:२८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology