Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रुकुम घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन

रुकुम घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन

दैनिकी न्यूज

२६, जेठ २०७७
रुकुम घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
images

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन भएको छ ।

सांसद देवन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय छानविन समिति गठन भएको हो । समितिका सदस्यहरुमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव रहेका छन् ।

सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि तय गरि लागू गर्न सक्नेछ । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १९:३२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology