Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शाइन रेसुङ्गाको बोनस शेयरको मूल्य समायोजन

शाइन रेसुङ्गाको बोनस शेयरको मूल्य समायोजन

दैनिकी न्यूज

१, आषाढ २०७७
शाइन रेसुङ्गाको बोनस शेयरको मूल्य समायोजन
images

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. २२१ दशमलव ७४ तोकेको छ । यहि मूल्यलाई आधार मानेर शेयर बजार खुल्नेछ ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ११:४३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology