सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी निरीक्षकको पदस्थापन गरेको छ । गृह मन्त्रालयको आइतबार बसेको सचिवस्तरको बैठकले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएकालाई पदस्थापन गरेको हो ।
हेर्नुहोस सूचि
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology