काठमाडौं । नेपाल प्रहरीका ३६ जना एसपीहरुको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।
सोमवार सांझ भएको सरुवाअनुसार एसपी ओम राना बांके सरुवा भएका छन् । एसपीहरु नवराज अधिकारी कपिलवस्तु, जिवनकुमार श्रेष्ठ पोखरा, अरुण पौडेल तनंहु र सन्तोष खड्काको मोरङमा सरुवा भएको छ ।
हेर्नुहोस सूचि



