Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एक एसएसपीसहित ४ एसपीको बढुवा

एक एसएसपीसहित ४ एसपीको बढुवा

दैनिकी न्यूज

२, आषाढ २०७७
एक एसएसपीसहित ४ एसपीको बढुवा
images

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिकतर्फका एक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र ४ प्रहरी उपरीक्षक (एसपी) को बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालायले एसएसपी डा. सुन्दर प्रसाद ह्योजुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको हो ।


यस्तै एसपी डा. दामोदर पौडेल, डा. संजिता दाहार घिमिरे, डा. मनोज कुमार यादव र कुशल रानाभाट एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०५:४७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology