Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भक्तपुर परिसरका एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

भक्तपुर परिसरका एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, आषाढ २०७७
भक्तपुर परिसरका एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि
images

भक्तपुर । भक्तपुर प्रहरी परिसरको सन्चार शाखामा काम गर्ने एकजना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट परिसरमा प्रहरी जवानमा कोरोना संक्रमण पुष्‍टि भएको हो । फिल्डमा पनि नखटिने उनलाई कसरी संक्रमण भयो भन्‍ने खुल्न सकेको छैन ।

उनको चार दिनअघि आरडीटीबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई कार्यालय परिसरमा छुट्टै राखिएको थियो । आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई पिसिआर गरिएको थियो ।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - ०६:५५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology