Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

दैनिकी न्यूज

४, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
images

कास्की । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ बैदाम बस्ने ६१ वर्षीय बीर बहादुर लामिछाने लगायत ८ जनालाई नगद १९ हजार ३ सय २० रुपैयाँ सहित बुधबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १३:४०:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology