Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

दैनिकी न्यूज

५, आषाढ २०७७
नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा
images

काठमाडौँ । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गर्नुभएको थियो । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ ।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ । प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए । रासस

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १२:०४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology