Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा थपिए २० जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए २० जना कोरोना संक्रमित

दैनिकी न्यूज

८, आषाढ २०७७
गण्डकी प्रदेशमा थपिए २० जना कोरोना संक्रमित
images

काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका दुई जिल्लामा कोरोना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना थपिएको पुष्टि गरेका छन् । यो संगै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।

1.jpg

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - ०७:२२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology