Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार घट्यो सुनको भाउ

मंगलबार घट्यो सुनको भाउ

दैनिकी न्यूज

९, आषाढ २०७७
मंगलबार घट्यो सुनको भाउ
images

काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ।  सोमबारको तुलनामा मंगलबार तोलामा ४ सय रुपैयाले घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  प्रति तोला सुन प्रति तोला ९० हजार ६ सय रुपैयामा कारोबार हुने छ । 

3-9.JPG

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १  सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ११:०८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology