Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन्, काठमाडौंमा भेटिएका कोरोना संक्रमित दुई पुरुष ?

यी हुन्, काठमाडौंमा भेटिएका कोरोना संक्रमित दुई पुरुष ?

दैनिकी न्यूज

१४, आषाढ २०७७
यी हुन्, काठमाडौंमा भेटिएका कोरोना संक्रमित दुई पुरुष ?
images

काठमाडौं । शनिबार काठमाडौंमा भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई पुरुष र एक महिला रहेका छन् । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले काठमाडौंका तीन जना संक्रमित भएको पुष्टि गरेका थिए ।

संक्रमित भएकाहरुमा पाँचथर जिल्ला, आङस्राङ गाउपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला मैतीदेबी बस्ने वर्ष २२ र इलाम जिल्ला सूर्य नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर बस्ने वर्ष ३५ को पुरुष रहेका छन् । तर एक जना महिलाको भने गोप्य राखिएको छ ।

उनीहरु सबै पाटन हस्पिटलको आइसोलेसन वार्डमा भर्ना भएका छन् । उनीहरु स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । उनीहरुको ट्राभल हिष्ट्र पत्ता लगाउने कार्य भैरहेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो ।

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - ०९:५९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology