Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ स्थिर

सोमबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

१५, आषाढ २०७७
सोमबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौँ । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइबार सुन तोलामा ७ सय रुपैयाले बढेर ९१ हजार ३ सय रुपैयामा कारोबार भएको थियो । आज पनि सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन हालसम्मकै उच्च भाउ हो ।
त्यस्तै आइतबार तेजाबी सुन प्रति तोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

2-15.PNG

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोल ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - ११:२८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology