Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

मंगलबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

१६, आषाढ २०७७
मंगलबार सुनको भाउ घट्यो, चाँदीको स्थिर
images

काठमाडौँ । मंगलबार सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोला ९१ हजार ३ रुपैयाँमा कारोबार भैरहेकोमा मंगलबार प्रति तोलामा एक सय रुपैयाँले घटेर प्रति तोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रति तोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

3-16.PNG

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोल ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - १०:४९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology