Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ठमेलका तीन महिलामा देखियो कोरोना

ठमेलका तीन महिलामा देखियो कोरोना

दैनिकी न्यूज

१७, आषाढ २०७७
ठमेलका तीन महिलामा देखियो कोरोना
images

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एक होटलमा बस्ने तीन महिलामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं १२ जनामा पुष्टि गरेका थिए ।

पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौंको ठमेल स्थित एक होटलमा बस्ने २०, ३० र ४० वर्षकी महिलामा कोरोना देखिएको थियो । 

उनीहरु असार ६ गते कुबेतबाट नेपाल आएका थिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाटन हस्पिटलको कोभिड वार्डमा भर्ना भएको पाटन हस्पिटल स्रोतले बतायो ।

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - ०८:०३:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology