Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गण्डकी प्रदेशमा थपिए ८ जनामा कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ८ जनामा कोरोना संक्रमित

दैनिकी न्यूज

१८, आषाढ २०७७
गण्डकी प्रदेशमा थपिए ८ जनामा कोरोना संक्रमित
images

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार बिहान ४ जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार १ सय १४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष पर्वत २ जना पुरुष ,र बाग्लुङमा पनि १ जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमितलाइ जिल्लाकै आइसुलेशन कक्षमा लाने तयारी भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ०८:५८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology