Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गण्डकी प्रदेशमा संक्रमित बढेको बढ्यै, एकैदिन नवलपरासी पूर्वकामात्रै १९ संक्रमित

गण्डकी प्रदेशमा संक्रमित बढेको बढ्यै, एकैदिन नवलपरासी पूर्वकामात्रै १९ संक्रमित

दैनिकी न्यूज

१९, आषाढ २०७७
गण्डकी प्रदेशमा संक्रमित बढेको बढ्यै, एकैदिन नवलपरासी पूर्वकामात्रै १९ संक्रमित
images

पोखरा ।
गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणका क्रममा सो प्रदेशका ३२ जना संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका मात्रै १९ जना छन् । यस्तै तनुहँका ९, पर्वतका ३ र बागलुङका १ जना छन्।
मन्त्रालयले प्रत्येक दिन विहान संक्रमितको जानकारी दिने गरेको छ । देशभर संक्रमितको संख्या १४ हजार नाघिसकेको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - ०७:४२:११ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology