Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

दैनिकी न्यूज

१९, आषाढ २०७७
शुक्रबार  अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए
images

काठमाडौं । शुक्रबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरैमा कोरोना संक्रमण (कोभिड १९) भएको छ । पछिल्लो २४ घण्टामा थप ७४० जना कोरोना संक्रमित थपिएपछि एकैदिन अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। ४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट आएको बताए।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १७:१५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology