Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेकपा स्थायी कमिटी बैठक स्थगित

दैनिकी न्यूज

२०, आषाढ २०७७
नेकपा स्थायी कमिटी बैठक स्थगित
images

काठमाडौं । शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो।

प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १३:१९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology