Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२०, आषाढ २०७७
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
images

बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रशान्त भन्ने नबिन चन्दसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय पाताभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १८:१४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology