Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भक्तपुर चाँगुनारायणको एक गर्भवती महिलामा देखियो कोरोना

भक्तपुर चाँगुनारायणको एक गर्भवती महिलामा देखियो कोरोना

दैनिकी न्यूज

२०, आषाढ २०७७
भक्तपुर चाँगुनारायणको एक गर्भवती महिलामा देखियो कोरोना
images

ललितपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका एक महिलामा कोरोना पोटिटिभ देखिएको छ । चाँगुनारायाण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने २७ वर्षकी गर्भवती महिलामा कोरोना देखिएको हो ।

संक्रमित महिला गतअसार ७ गते कतारबाट नेपाल आएकी थिईन । कतारबाट नेपाल आएपछि उनी होम क्वारिन्टिनमा बसेकी उनको दाबी छ । पाटन हस्पिटल आई असार १८ गते सुत्केरी वार्डमा भर्ना भएकी ती महिलामा आज बेलुकी पोजिटिभ देखिएको अस्पताल स्रोतले बतायो ।

उनलाई पाटन हस्पिटिलको आइसोलेसन वार्डमा राखी उपचार भैरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - २१:००:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology