Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

सोमबार सुनको घट्यो, चाँदीको भाउ स्थिर

सोमबार सुनको घट्यो, चाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२२, आषाढ २०७७
सोमबार सुनको घट्यो, चाँदीको भाउ स्थिर
images

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन पनि ८९ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

3-22.PNG

सोमबार चाँदीको भाउ स्थिर रहेको छ । सोमबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १०:५७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology