Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अल्का हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

अल्का हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

दैनिकी न्यूज

२२, आषाढ २०७७
अल्का हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित
images

ललितपुर । अल्का हस्पिटलमा कार्यरत रेडियोलोजिष्ट सहित थप दुई जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

असार १८ गते अल्का हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु स्वाब संकलन गरी पाटन हस्पिटलमा परीक्षण गर्दा कोरोजना पोजिटिभ देखिएको हो ।

संक्रमितहरुमा काठमाडौं जिल्ला, बाफल बस्ने वर्ष ६६ का रेडियोजोलिष्ट (अल्डासाउण्ड गर्ने), इलाम जिल्ला सूर्योदय नगरपालिका हाल ललितपुर जिल्ला, ललितपुरम महानगरपालिका वडा नं.१४ थसीखेल बस्ने वर्ष ३९ को एम्बुलेन्स चालक र जिल्ला पर्वत मोती गाउँपालिका घर भई हाल काठमाडौं जिल्ला बाफल बस्ने वर्ष २५ की स्टाफ नर्स स्वास्थ्य स्रोतले बतायो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - २०:३५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology