Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

दैनिकी न्यूज

२३, आषाढ २०७७
स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित
images

ललितपुर । स्टार हस्पिटलका एक स्टाफ नर्स सहित थप दुई जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

असार १९ गते स्टार हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु स्वाब संकलन गरी पाटन हस्पिटलमा परीक्षण गर्दा कोरोजना पोजिटिभ देखिएको हो ।

संक्रमितहरुमा काठमाडौं जिल्ला, चन्दागिरी नगरपालिका वडा नं. १२ दहचोक बस्ने वर्ष २४ की स्टाफ नर्स, मकवानपुर जिल्ला, हेटौंडा घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु बस्ने ३२ वर्षको गार्ड र ललितपुर महानगरपालिका वडा नं. २५ भैसेपाटी बस्ने वर्ष ४५ की हाउसकिपिङ काम गर्ने महिला रहेको स्वास्थ्य स्रोतले बतायो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०८:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology