Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

२३, आषाढ २०७७
मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा सुन प्रति तोलामा ७०० रुपैयाँले बढेर प्रति तोला ९० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार सुन प्रति तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन पनि ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

3-23.PNG

मंगलबार चादीको पनि भाउ बढेको छ । मंगलबार चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर ९५० रुपैयामा कारोबार भैरहेको छ । तर सोमबार चाँदी प्रति तोला ९४० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ११:०४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology