Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको माल्टामा पनि देखियो कोरोना

ललितपुरको माल्टामा पनि देखियो कोरोना

दैनिकी न्यूज

२३, आषाढ २०७७
ललितपुरको माल्टामा पनि देखियो कोरोना
images

ललितपुर । दक्षिण ललितपुरको बागमती गाउँपालिकामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको छ ।

बागमती गाउँपालिका वडा नं. २ माल्टा स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नं.११ चापागाउँ डेरा गरी बस्ने २७ वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय स्रोतले बतायो । उनको स्वास्थ्य कार्यालय ललितपुरले स्वाब संकलन गरी पाटन हस्पिटलमा चेकजाँच गराउदा आज पोजिटिभ देखिएको हो ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १७:३८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology