Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, प्रति तोला ९२ हजार नाघ्यो

बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, प्रति तोला ९२ हजार नाघ्यो

दैनिकी न्यूज

२५, आषाढ २०७७
बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, प्रति तोला ९२ हजार नाघ्यो
images

काठमाडौं । बिहीबार पनि सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतिमा ६ सय रुपैयाँ बढेर तोला ९१ हजार ५ सयमा कारोबार भएको थियो ।


त्यस्तै आज तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

3-25.PNG

बिहीबार चाँदीको पनि भाउ बढेको छ । बिहीबार चाँदी प्रति तोलामा २५ रुपैयाँले बढेर ९८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ५५ रुपैया पुगेको थियो ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १०:५४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology