Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माउण्टेन इनर्जीलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

माउण्टेन इनर्जीलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

दैनिकी न्यूज

२७, आषाढ २०७७
माउण्टेन इनर्जीलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति
images

काठमाडौं । माउण्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमित पाएको छ।

धितोपत्र बोर्डले स्थानिय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता तथा सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता गरेर कुल ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - ०६:५७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology