Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भारतमा अमिताभ र अभिषेक दुबैलाई कोरोना संक्रमण

भारतमा अमिताभ र अभिषेक दुबैलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२८, आषाढ २०७७
भारतमा अमिताभ र अभिषेक दुबैलाई कोरोना संक्रमण
images

काठमाडौं । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गरेका हुन् ।

ट्वीटमा उनले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गरेका छन् ।

तर उनका छोरो अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिए ।

उनीहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएको छ । अमिताभले उनीसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गगरेको छ । बीबीसी

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - ०६:११:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology