Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार सुनको भाउ घट्यो

आइतबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

२८, आषाढ २०७७
आइतबार सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज (आइतबार) तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ६६० रहेको छ ।

2-28.PNG

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १२:५१:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology