Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक

दैनिकी न्यूज

२८, आषाढ २०७७
एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक
images

काठमाडौं । कारोबार भएको दोस्रो कारोबार दिनमा एनआईसि एशिया लघुवित्त संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

उक्त कम्पनीको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेर रू.चारसयमा कारोबार भइरहेको छ । यो समचार तयार पार्दासम्म कम्पनीको १ सय ७० कित्ता शेयर खरीदविक्री भएको छ ।

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १२:५८:५६ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology