Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनको भाउ घट्योे, चाँदीको बढ्यो

मंगलबार सुनको भाउ घट्योे, चाँदीको बढ्यो

दैनिकी न्यूज

३०, आषाढ २०७७
मंगलबार सुनको भाउ घट्योे, चाँदीको बढ्यो
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ। उताँ चाँदीको भाउ भने बढेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज (मंगलबार) तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।

3-30.PNG

तर आज चाँदीको भाउ भने बढेको छ । सोमबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा ५ रुपैयाँले बढेर ९९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - १०:५१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology