Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार बढ्यो सुनचाँदीको मूल्य

बुधबार बढ्यो सुनचाँदीको मूल्य

दैनिकी न्यूज

३१, आषाढ २०७७
बुधबार बढ्यो सुनचाँदीको  मूल्य
images

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज (बुधबार ) तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३६० रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ९९५ रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - ११:३५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology