Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज गोदावरी नगरपालिकामा सार्वजनिक विदा

आज गोदावरी नगरपालिकामा सार्वजनिक विदा

दैनिकी न्यूज

१, श्रावण २०७७
आज गोदावरी नगरपालिकामा सार्वजनिक विदा
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले आज (साउन १ गते) सार्वजनिक विदा दिएको छ ।

हिन्दुहरुको विशेष सांस्कृतिक पर्व साउने संक्रान्तिको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीद्वारा जारी सूचनामा उल्लेख छ । आज नगरपालिकाभित्रका सबै कार्यालयहरुमा सर्वजनिक विदा दिने भनी नगर कार्यपालिकाले असार २९ गते निर्णय गरेको थियो ।

1.jpg

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - ०६:३०:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology