Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१, श्रावण २०७७
बिहीबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज (बिहीबार) तोलामा १ सय रुपैयाँले घटेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तर हिजो (असार ३१ गते) बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रति तोला ९२ हजार ८०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार २६० रहेको छ ।

4-1.PNG

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदी आज प्रति तोला १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १०:५४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology