काठमाडौँ । नेपाल प्रहरीका ६६ जना नायब निरीक्षक (सई) हरूको सरुवा र पदस्थापना भएको छ ।
प्रहरी हेडक्वारटका अनुसार प्राविधिक प्रहरी नायब निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएकाहरूको शुक्रबार सरुवा र पदस्थापना गरिएको हो ।
हेर्नुहोस सूचि
प्राविधिक प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (२०७७-०४-०२)