Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ बढ्योे, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ बढ्योे, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

४, श्रावण २०७७
आइतबार सुनचाँदीको भाउ बढ्योे, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज (शुक्रबार) तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ६५ रहेको छ ।

4-4.PNG

त्यस्तै आज चाँदीको भाउ पनि बढेको । आइतबार चाँदीको भाउ प्रति तोलामा १० रुपैयाँले बढेर १००५ रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर शुक्रबार चाँदी प्रति तोला ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १०:५०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology