Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मौद्रिक नीतिले शेयर लगानीकर्ता उत्साहित, शेयर बजारमा उछाल, लाग्यो दोस्रोसर्किट ब्रेक

मौद्रिक नीतिले शेयर लगानीकर्ता उत्साहित, शेयर बजारमा उछाल, लाग्यो दोस्रोसर्किट ब्रेक

दैनिकी न्यूज

४, श्रावण २०७७
मौद्रिक नीतिले शेयर लगानीकर्ता उत्साहित, शेयर बजारमा उछाल, लाग्यो दोस्रोसर्किट ब्रेक
images

काठमाडौं । शेयर बजारमा खरिद चाप बढेर नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्से सूचक ४० मिनेटको लागि बन्द भएको छ ।

यसअघि बजार खुलेको ६ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको थियो ।

यस अवधिमा नेप्से सूचक ५ प्रतिशत अर्थात ६९.९१ अंकले बढेर १ हजार ४६४.६८ विन्दुमा पुगेको छ । यस अवधिमा साढे ४ करोड १८ लाख ५ हजार ७४४ रुपैयाँ बराबरका कारोबार भएको छ ।

शेयर बजारमा खरिद चाप बढेर नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्से सूचक ४० मिनेटको लागि बन्द भएको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - ११:३३:०५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology