सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको १९५ असईहरुको सईमा बढुवा भएको छ । बढुवा समितिको आज बसेको बैठकले १९५ असईलाई सईमा बढुवा गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस सूचि
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology