Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

६, श्रावण २०७७
मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) तोलामा ४ सय रुपैयाँले बढेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार २६० रहेको छ ।

4-6.PNG

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदीको भाउ प्रति तोलामा ४० रुपैयाँले बढेर १०४० रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार चाँदी प्रति तोला १००० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १०:५३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology