Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् प्रहरी हवल्दारमा बढुवा हुने ७९६ जना प्रहरी जवान (सूचिसहित)

यी हुन् प्रहरी हवल्दारमा बढुवा हुने ७९६ जना प्रहरी जवान (सूचिसहित)

दैनिकी न्यूज

८, श्रावण २०७७
यी हुन् प्रहरी हवल्दारमा बढुवा हुने ७९६ जना प्रहरी जवान (सूचिसहित)
images

ललितपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त ७९६ जना प्रहरी हवल्दारमा प्रहरी जवानलाई बढुवा गरेको छ । बढुवा समितिको बैठकले साउन ७ गते बसेको बैठकले ७९६ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको हो ।

हेर्नुहोस सूचि

जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (२०७७-०४-०८)

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - ०७:५७:०९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology