सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । सरकारले डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology